आज कहाँ कति थपिए कोरोना संक्रमित ? (सूचीसहित)

काठमाडौँ, ९ भदौ । थप ८५५ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ३३ हजार ५ सय ३३ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा मात्र २३२ संक्रमित थपिएका छन् । काठमाडौँमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जना संक्रमित थपिएका हुन् । यस्तै सर्लाहीका ५८, डोटीका ४५, रौतहटका ४४, मोरङका…