मौसम पूर्वानुमान

काठमाडौँ, १ जेठ । अहिले प्रि मनसुनसँगै पश्चिमी न्यून चापीय क्षेत्रको प्रभाव पनि कमजोर बन्दै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज र भोलि देशका धेरैजसो ठाउँको मौसम सामान्यतया सफा रहने भएको छ । पहाडी भेगमा आंशिक बदली हुने सभावना रहे पनि त्यसको ठूलो असर नपर्ने भएको छ । प्रि मनसुनको…