वि.सं.२०७७ साल भाद्र ०७ गते । आइतबार । ईश्वी सन् २०२० अगष्ट २२ तारिख । नेपाल संवत् ११४० । ऋषिपञ्चमी व्रत -सप्तऋषि पूजा। बिरुडापञ्चमी। कोखजाविय। धर्मविनायक राष्ट्रिय रथयात्रा । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइमा उल्लेख्य सुधार भएर जाने हुनाले अरुलाई निकै तल छाड्न सकिनेछ । आफन्त तथा सबैको सहयोग पाइने हुनाले नयाँ काम गर्ने जोस जाँगर बढेर…