काठमाडौँ, २६ साउन । काठमाडौँ महानगरपालिका-३२ कोटेश्वरस्थित असर्फी टोलमा कोरोनाभाइरस संक्रमित बढेपछि उक्त टोल सिल गरिएको छ । साउन १८ गते किराना पसल सञ्चालक चार जनामा कोरोना पुष्टि भएपछि आसपासका घरमा बस्नेको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा थप १३ जनामा कोरोना देखिएको हो । वडा सदस्य हिरादेवी पोखरेलका अनुसार आइतबार १३ जनामा कोरोना पुष्टि…