काठमाडौँ, २५ साउन । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक आउन लागेकाले हाल देशका अधिकांश भूभागहरुमा समान्यदेखि पूर्ण बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १ र प्रदेश २ का थोरै तथा बाँकी प्रदेशहरुका केही स्थानहरुमा बर्षा भईरहेको छ। साथै सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षा पनि…