ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन आग्रह

काठमाडौँ, ३ चैत । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एलपी ग्यासको अवैध कारोबार भएको जानकारी भए खबर गर्न आग्रह गरेको छ ।  अन्तर्राष्ट्रिय बजारमा देखिएको अभावलाई कारण बनाएर एलपी ग्यासको अवैध कारोबार भइरहेको कुनै सूचना वा जानकारी भए ११३७ मा निःशुल्क फोन गरेर जानकारी दिन विभागले अनुरोध गरेको छ । पछिल्ला दिनमा खाना पकाउने ग्यासमा…