आज २०७७ साल साउन १२ गते सोमबार, श्रावण शुक्ल पक्ष सप्तमी, गोस्वामी तुलसीदास जयन्ती मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज न्यायिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति होला । राज्यबाट मान सम्मान पाइनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । न्यायिक कार्यमा सफलता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् ।…