आजको राशिफल

आज २०७७ साल असार २८ गते आइतबार, श्रावण कृष्ण पक्ष सप्तमी मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज उमङ्ग र उत्साहमाकमी आउनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । स्वस्थयको ख्याल गर्नु पर्ला, अत: बढी सचेत रहनुहोला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम सम्पादन हुन सक्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनुहारमा कान्ति…