वि.सं.२०७७ साल आषाढ २५ गते । बिहीबार । ईश्वी सन् २०२० जुलाई ०९ तारिख । नेपाल संवत् ११४० । काठमाडौंमा सूर्योदय ०५ बजेर १६ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०० मिनेट । दिनमान ३४ घडी २१ पला । पञ्चक । राहुकाल– मध्यान्ह १ बजेर ५१ मिनेटदेखी दिउसो ३ बजेर ३४ मिनेटसम्म रहने । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आएभावमा गोचर…