काठमाडौँ, १० असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश २ का बारा, पर्सा, रौतहट र प्रदेश ५ का बाँके, बर्दिया, दाङ्गमा मौसम सफा छ । सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा र प्रदेश १ का तराई…