लाखौँ नगदसहित ६ जुवाडे पक्राउ

काठमाडौँ, ८ असार । बनेपा नगरपालिका–६ स्थित २८ किलो नजिकै एक घरबाट ६ जुवाडेसहित लाखौँ नगद जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बरामद गरेको छ । प्रहरीका अनुसार पाँचकुमारी पेट्रोलपम्प रहेको जनक तिमल्सिनाको घरमा जुवातास खेलिरहेका तिमल्सिनालगायत ६ जनालाई ६ लाख ५४ हजार ५०० नगदसहित पक्राउ गरेको हो । गत शुक्रबार राति १० बजे ३९ वर्षीय तिमल्सिनासहित…