आज २०७७ साल असार ८ गते सोमबार, आषाढ शुक्ल पक्ष प्रतिपदा मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएका अधुरा कामहरू पुरा पुन: सुरू हुन सक्छ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । घरमा अतिथिको आगमन हुनसक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । स्वादिष्ट खानापिन मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धार्मिक, सामाजिक…