सिराहामा भएको विष्फोट स्थलमा गोइत समूहको पर्चा भेटियो

सिराहा, १ चैत । सिराहाको लाहान नगरपालिकास्थित मालपोत कार्यालयमा बम विस्फोट भएको ठाउँमा तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समूहको पर्चा भेटिएको छ । आइतबार दिउँसो भएको सो विष्फोटमा परी सात जना घाइते भएका छन् । विष्फोट भएको स्थानमा उक्त समूहको पर्चा भेटिएका कारण सोही समूहले कुकर बम विष्फोट गराएको हुन सक्ने प्रहरीले आशंका गरेको छ…