भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलामा कोरोना रिपोर्ट नेगेटिभ

भक्तपुर, २७ जेठ । आइतबार भक्तपुर अस्पतालमा मृत्यु भएकी एक सुत्केरी महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनमा कोरोना संक्रमणको आशंका गर्दै स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा मंगलबार रिपोर्ट नेगेटिभ आएको अस्पताल स्रोतले जनाएको छ । सिन्धुपाल्चोक लिसङखुपाखर गाउँपालिका स्थायी घर भइ  हाल चाँगुनारायण नगरपालिका– २, पुरानो झौखेल बस्ने ती महिलाको बच्चा…