नेपाल टेलिकमको ७० हजार वटा रिचार्ज कार्ड चोरी

काठमाडौँ, ३० भदौ । जेनजी पुस्ताको आन्दोलनको क्रममा गण्डकी प्रदेशको महेन्द्रपुलस्थित नेपाल दूरसञ्चार कम्पनीको प्रदेश निर्देशनालय भवनमा तोडफोड तथा आगजनी हुँदा ठूलो संख्यामा रिचार्ज कार्ड चोरी भएको पाइएको छ । नेपाल टेलिकमले आइतबार आपतकालीन सूचना जारी गर्दै ती कार्ड प्रयोग नगर्न सबै उपभोक्तालाई आग्रह गरेको छ । कम्पनीका अनुसार, चोरी भएका कार्डमध्ये सय रुपैयाँ मूल्यका ७०…