आज २०७७ साल जेठ ११ गते आइतबार, ज्येष्ठ शुक्ल पक्ष द्वितीया मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा भने त्यति राम्रो नहोला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सहार्मिक र सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । पुराना योजना बिस्तारै अघि बढ्नेछ । मिथुन…