काठमाडौँ, २८ माघ । हाल पश्चिमी वायुका कारण अहिले सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, प्रदेश १ र वाग्मती प्रदेशका पहाडी भू–भागमा आँशिकदेखि समान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च…