इस्कोन संस्थाद्वारा फुकेटमा पाँच दिनदेखि दैनिक ६ सयलाई खाना

काठमाडौँ, २९ वैशाख । विश्वव्यापी महामारी कोराना भाईरस कोभिड १९ का कारण नेपालमात्रै लकडाउनमा छैन, विकसित मुलुक थाइल्याण्ड पनि लकडाउनमै छ । लकडाउन हुने वित्तिकै कोही पनि घरबाहिर निस्केर दैनिक आयआर्जन या रोजगारीमा जान पाउने कुरै भएन । यस्तो अवस्थामा दैनिक खानेकुराको जोहो गर्न नेपालीलाई मात्रै होइन थाइल्याण्डको अर्काे शहर फुकेटवासीलाई पनि उत्तिकै समस्या रहेछ…