एक युवक झुण्डिएकाे अवस्थामा मृत फेला

कञ्चनपुर, २७ बैशाख । कञ्चनपुरको बेलाैरीमा एक युवक घरकाे पछाडि झुन्डिएको अबस्थामा मृत फेला परेका छन् । बेलाैरी नगरपालिका- ३ खिरिया राना टाेलका १८ वर्षीया दीपक राना घरकाे पछाडि रुखमा झुन्डिएकाे अवस्थामा मृत फेला परेकाे इलाका प्रहरी कार्यालय बेलाैरीले जनाएको छ । प्रहरीका अनुसार रानाले आफ्नै घरकाे पछाडि रुखमा झुन्डिएर आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक…