काठमाडौँ, २४ पौष । बजारमा चामलको मूल्य घटेको छ । अधिकांश खाद्यान्नको मूल्य सामान्य बढेको बेला चामल भने बोरा (२५ केजी) ५०० रुपैयाँसम्म सस्तिएको व्यापारीहरूले बताएका छन् । खुद्रा व्यापार संघका अनुसार भर्खरै धान पाक्ने सिजन सकिएको र किसानले धान बिक्री गरिरहेका कारण बजारमा नयाँ चामल प्रशस्त आएकाले मूल्य सस्तो भएको नयाँ चामल बोरामा २००…