आजको मौसम

काठमाडौँ, १५ माघ । देशमा कुनै पनि उल्लेखनीय प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल तराईका भूभागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ र बाँकी भूभागमा मौसम सामान्यतय सफा रहेको छ । त्यस्तै आज दिउँसो प्रदेश न. १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकि…