आजको मौसम

काठमाडौँ, १२ वैशाख । मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीबाट  जलवाष्पयुक्त हावा नेपाल भित्रिएको जनाएको छ । आज देशमा पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव परेकोले हाल देशभर आंशिक बदली रहेको महाशाखाले जनाएको हो । त्यस्तै, आज दिउँसो देशका मध्य र पूर्वी भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य…