काठमाडौँ, २३ पौष । बजारमा डल्ले च्याउको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार डल्ले च्याउको मूल्य घटेको हो । बजारमा कन्य, डल्ले, राजा र सिताके गरी चार प्रकारको च्याउ किन्न पाइन्छ । तीमध्ये आज डल्ले च्याउको मूल्य प्रतिकिलो औसत २५ रुपैयाँ घटेको छ । मंगलबार प्रतिकिलो थोकमा ३ सय…