गौरमा यात्रुवाहक बस दुर्घटना

रौतहट, ८ फागुन । गौर नगरपालिकास्थित पावर हाउसनजिक यात्रुवाहक बस दुर्घटना भएको छ । आज गौरबाट चन्द्रपुर नगरपालिकातर्फ जाँदै गरेको ना ८ ख ८७६३ नम्बरको बस अनियन्त्रित भई सडक किनारको बिजुलीको पोलमा ठोक्किएको हो । दुर्घटनामा बसको अगाडिको भागमा क्षति पुगेको छ भने बिजुलीको पोल ढलेको छ। बसमा सवार सबै यात्रुहरू सुरक्षित रहेका छन्। केही…