धनगढीमा पनि भेटिए कोरोना संक्रमित

धनगडी, १४ चैत । नेपालमा कोरोना भाइरस (कोभिडा-१९) को चाैथो ब्यक्तिलाई संक्रमण भएको पुष्टि भएको छ । उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । उनी भर्खरै दुबइबाट अएका र ३४ वर्षका नेपाली पुरूष हुन् । उनी चैत ११ गते…