आज २०७६ साल चैत १ गते शनिबार, चैत्र कृष्ण पक्ष पञ्चमी, मीन संक्रान्ति मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएको धन हात पर्ला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैशा खर्च हुने योगछ । अतिथीको सेवा होला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धर्म,कर्ममा रुचि बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । नयाँ कार्यको थालनी…