अर्घाखाँची, २ चैत । भूमिकास्थान नगरपालिकामा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ । चरेपानीमा रहेको पातले खोलाले बगाएर र सोही नगरपालिका-९ ढिकुरा चरेपानीका ३८ वर्षीय सालिकबहादुर वलालको मृत्यु भएको हो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।