सप्तरी, २७ फागुन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको महुली खण्डमा सोमबार मोटरसाइकल र भ्यान आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूवतर्फ आइरहेको स ५ प ९५४५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको ना ३ प ८५२८ नम्बरको म्याजिक भ्यान आपसमा ठोक्किएर दुर्घटना हुँदा दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको अग्निसाइर कृष्णाशवरण गाउँपालिका ५ का २६…