आजको राशिफल

वि.सं.२०७६ साल फाल्गुन २१ गते । बुधबार । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) गलत लेखाइ अथवा गलत बुझाइलो आाफ्नो साख गिर्न सक्छ ध्यान दिनुहोला । छोटो तथा रमाइलो यात्राको तय गर्न सकिने भएपनि बढि नै उत्साहित हुन खोज्दा नराम्रो घट्न घट्न सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा लगानी गरे पनि नाफा कमाउँन बढि नै समय खर्चनु पर्नेछ । माया…