भक्तपुर, १६ मंसिर । भक्तपुरको एसओएस चोकमा स्कुटर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । गएराति थिमि नगरपालिका वडा नम्बर ४ मा पर्ने एसओएस चोकमा बा ७३ प ३८२ नम्बरको स्कुटर पल्टिँदा भक्तपुरमै बस्ने २९ वर्षका राजु तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका तामाङलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको…