आजको मौसम

काठमाडौँ, १५ मंसिर । आज देशका धेरै स्थानमा वायुको तापक्रममा गिरावट आउने र तराई भू–भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञाव विभागले जनाएको छ । काठमाडौँको आज विहानको तापक्रम ५.४ डिग्री सेल्सियस रहको छ । यसअघि आइतबार बिहान ४.८ डिग्री सेल्सियस तामक्रम मापन…