जिपको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँ, १५ चैत । गुल्मीको चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार चन्द्रकोटबाट शान्तिपुरतर्फ गइरहेको लु१ज १८३४ नम्बरको सफारी जिपले बाटो काट्दै गरेको चन्द्रकोट गाउँपालिका–४ निवासी ५५ वर्षीय तुलसी थापालाई शनिबार साँझ ठक्कर दिदा मृत्यु भएको हो । जिपको ठक्करबाट घाइते भएकी थापालाई स्थानीय स्वास्थ्य संस्थामा समान्य उपचारपछि लुम्बिनी मेडिकल…