आजको राशिफल

काठमाडौँ, ९ भदौ । २०८३ साल भदौ ९ गते मंगलबारको राशिफल ।    मेष : दिन सामान्य राम्रो छ। साथीसँग भेट हुनेछ। बोल्दा सचेत नभए सम्बन्ध बिग्रिने जोखिम छ। ठूलो लगानी गर्दा आफू भन्दा परिवारका सदस्यलाई अघि सार्नु राम्रो हुनेछ। स्वास्थ्य र शिक्षामा ढिलासुस्ती हुनेछ। वृष : दिन राम्रो छ। आज गरेको लगानीले फाइदा दिनेछ। विदेशमा…