आजको राशिफल

काठमाडौँ, १३ माघ । आज २०८२ साल माघ १३ गते मंगलबारको राशिफल ।  मेष : आज शुभ दिन रहेको छ । धन लाभ हुनेछ । व्यापार सफल बन्नेछ । परिवारसँगको सम्बन्ध सुधार हुनेछ । प्रेम सम्बन्ध सुखमय बन्नेछ । स्वास्थ्यमा सुधार हुने योग रहेको छ । लामो यात्रा तय हुने दिन छ । वृष : यात्रा कष्टकर हुनसक्छ…