चोरीको आरोपमा तीन जना पक्राउ

हेटौंडा, २४ असार । मकवानपुरको थाहा नगरपालिका—४ किटेनीस्थित बलराम केसी र बासुदेव केसीको घरमा चोरी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  घरमा कोही नभएको मौका छोप्दै दिउँसै मूलढोकाको ताला फोडेर १ लाख ५ हजार रुपैयाँसहित मोबाइल, खुकुरी समेतको जिन्सी सामान चोरी गरेको आरोपमा उनीहरुलाई सोमबार इलाका प्रहरी कार्यालय पालुङले पक्राउ गरेको हो । पक्राउ…