आजको राशिफल

काठमाडौँ, ६ फागुन । आज २०८२ साल फागुन ६ गते बुधबारको राशिफल ।   मेष : दिन राम्रो छ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ । गुरुको सुझाव अनुसार अगाडि बढेमा व्यवहार सहज बन्नेछ । राजनीतिक क्षेत्रमा भने झुटो आश्वासनले सताउने देखिन्छ ।वृष : स्वास्थ्यमा सुधार हुनेछ ।…