सुरक्षित राजमार्ग बनाउन सूर्यविनायकका सडकमा सीसीक्यामारा राखिने

भक्तपुर,२४ माघ । सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले अरनिको हाईवेको दुर्घटना न्यूनिकरण,जाम र फोहोर व्यवस्थापन गर्नेमा सीसीटीभीले सहगोगीको भूमिका निर्वाह गर्ने हो भने सीसीटीभी राख्न आफूहरु तयार रहेको,तर सीसीटीभी राख्नका लागि मात्रै राख्ने र आवश्यक परेका बेला त्यस्ता क्यामाराले काम नदिने हो भने बेकारमा किन अनावश्यक खर्च भनेर प्रश्न गर्नु भयो । समुदाय –प्रहरीको साझेदारी…