छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

पर्सा, २३ माघ । आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा पर्साको पोखरियाबाट बाबु पक्राउ परेका छन । पोखरिया नगरपालिका–४ सतवरियाका ४० वर्षीय पुरुषलाई मंगलबार १६ वर्षीया छोरीलाई घरमै बन्धक बनाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अभियुक्तले शुक्रबारदेखि आफ्नै घरभित्र धम्की देखाएर आफुलाई बलात्कार गर्दै आएको पीडित किशोरीले इलाका प्रहरी…