३ वटा ट्रक आपसमा ठोक्कि‍दा ३ जनाको मृत्यु

रुपन्देही, १४ माघ । रुपन्देहीको रोहिणी गाँउपालिकामा पर्ने ४ छिपागढमा ३ वटा ट्रक एकआपसमा ठोक्किदा ३ जनाको घटनास्थमै मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । विहान हुस्सु लागेर बाटो कठिन भैरहेको बेला अत्याधिक गतिमा रहेका ट्रकहरु ठोक्किएका हुन । भैरहवादेखि परासी तर्फ जाँदै गरेको लु १…