काठमाडौँ, २२ असोज । बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभर आज आंशिकदेखि सामान्य बदली भइ केही क्षेत्रमा पानी पर्ने सम्भावना रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती…