बसमा स्कुटर ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौँ, १३ भदौ । काठमाडौँको जडिबुटीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज बिहान जडिबुटीको आकासे पुलनजिकै सडक छेउमा रोकी राखेको बा प्र०१–००६ ख ४२४३ नम्बरको बसमा लु ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किएको थियो ।  मृत्यु हुनेमा स्कुटर चालक नवलपरासी स्थायी घर भई हाल भक्तपुर लोकन्थली…