आजको मौसम

काठमाडौँ, १९ भदौ । हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा केही पर दक्षिण तर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभर आज मौसम सामान्यतया बदली रहने छ । केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ । त्यस्तै आज राति देशभर सामान्यतया…