आज तमुल्होसार : विभिन्न कार्यक्रम गरी मनाईदै

काठमाडौँ, १५ पौष । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज (मंगलबार) तमुल्होसार पर्व विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘ल्होसार’ भनिएको हो । अर्थात् यो उनीहरूको नयाँ वर्षका रूपमा मनाइने मौलिक पर्व हो । यो पर्व सूर्यको किरणसँग पनि सम्बन्धित…