यस कारण बोलायो नेकपाले सचिवालय बैठकः यस्ता छन ऐजेण्डा

काठमाडौ, १६ पौष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले सचिवालयको बैठक बोलाएको छ । पार्टीका महासचिव विष्णु पौडेलका अनुसार सचिवालयको बैठक पुस १७ गते ४ बजे बस्ने भएको छ । त्यस्तै उहाँकै अनुसार बैठकले सभामुख र आगामी माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारबारे निर्णय बताइएको छ । मङ्गलबार प्रधानमन्त्री केपी ओली र…