देउवाको उटपट्याङ कार्यशैलीले इतिहासमा कांग्रेस थियो भन्ने ठाउँमा पुग्न बेर छैनः प्रचण्ड

काठमाडौ,११ मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उटपट्याङ हर्कतले कांग्रेस इतिहास हुनलागेको बताएका छन । गत शनिबार पोखरामा आयोजित चुनावी सभामा देउवाले ‘भारतले ओलीसँग सल्लाह गरेर नक्सा जारी गरेको’ आरोप लगाएका थिए । आज पोखरामा भएको चुनावी सभामा बोल्दै अध्यक्ष दाहालले भने, ‘शेरबहादुरजी पोखरा आएर झुठो…