श्रम स्वीकृति सेवा काठमाडौँभन्दा बाहिरबाट पनि, करोडौँ बचत

काठमाडौँ, १० मंसिर । सरकारले पुनः श्रम स्वीकृति सेवा काठमाडौँभन्दा बाहिरबाट पनि सुरु गरेको ६ महिनाको अवधिमा ६८ हजार युवाले सेवा उपभोग गरेका छन् । काठमाडौँ केन्द्रित श्रम स्वीकृतिलाई घरपायक विस्तार गर्दा हालसम्म श्रम स्वीकृति लिएका युवाको शुल्क र अतिरिक्त लगायतसहित ६० करोड रुपैयाँभन्दा बढी बचत भएको देखिन्छ । काठमाडौँ आउँदा प्रतियुवा अतिरिक्त खर्च १०…