भक्तपुर, १० पौष । नारायण थापा । “सफ सुग्घर घर आँगन सफा स्वच्छ बाटो पूर्ण सरसफाई उन्मुख बन्दैछ चाँगुनारायणको माटो” भन्ने मूल नाराका साथ चाँगुनारायण नगरपालिकाको आयोजनामा खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ग्लोबल सेनिटेशन फण्ड र यु.एन. ह्याविट्याटको सहयोगमा संचालित कार्यक्रममा नगरपालिकाका उपमेयर बिना बास्तोलाले सरसफईको अवस्था कमजोर भएकाले…