काठमाडौँ, ७ मंसिर । उपत्यकामा जाडोयामको सदावहार विशेषता हो– बढ्दो वायु प्रदूषण । यो समयमा जसरी तापक्रम बिस्तारै घट्दै जान्छ त्यसको ठीक उल्टो धुवाँ र धुलोले प्रदूषण मापनको आँकडा बढाउँदै लान्छ । अन्तर्राष्ट्रिय संस्था एयर भिजुयलका अनुसार वायुमा रहेका पिएम २.५ को आधारमा काठमाडौँ १००औं प्रदूषित सहर हो । पिएम २.५ मापन गर्दा सन् २०१८…