सिरहा, ६ मंसिर । सिरहामा दुई वटा अमेरिकन पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार मध्यराति गस्तीमा निस्केको प्रहरी टोलीले उनलाई ७ र ९ एमएमको दुई अमेरिकन पेस्तोल तीन थान म्यागजिन र दुई थान गोलीसहित कल्याणपुर नगरपालिका ३ इटारी का २१ वर्षीय अहमद मियाँलाई पक्राऊ गरेको हो । मियाँले कहाँबाट पेस्तोल ल्याए भन्ने खुलिसकेको…