काठमाडौँ, १९ कार्तिक । नेपामा फोहोरमैला जलाउने ठाउँको विषयमा विवाद हुँदा भएको झडपमा ५ जना घाइते भएका छन् । बनेपा नगरपालिका वडा नं ९ को खाली जग्गामा फोहोर मैला जलाउने मेसिन राख्न लागेको विरोधमा स्थानीयले विरोध गर्दा झडप भएको हो । फोहोर व्यवस्थापनका लागि वडा नं ९ को खाली जग्गामा मेसिन राख्न लागेपछि झडप भएको…